पोखरा । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको भाउ भने घटेको छ । युरोको भाउ बुधबार पनि घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...
पोखरा । नेदरल्यान्ड्स, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपाल दोस्रो खेलमा दुई विकेटले विजयी भएको छ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले घरेलु टोलीमाथि २ विकेटको जित निकालेको हो । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य...
पोखरा । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत स्कटल्याण्डसँगको खेल जित्न नेपालले ९८ रनको सामान्य लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटिएको हो । स्कटल्याण्डका लागि माइकल लिस्कले...
पोखरा । स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । पहिलो र दोस्रो सुपर ओभरमा समेत बराबरी भएपछि निकै रोमाञ्चक बनेको खेलमा तेस्रो सुपर ओभरमार्फत जितको टुंगो लागेको थियो...
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा आइतबार नेपाल स्कटल्याण्डसंग २ रनले पराजित भएको छ । स्कटल्यान्डमा जारी खेलमा घरेलु टोलीसँग २ रनको हार वेहोर्दा अहिलेसम्मकै आफ्नो धेरै स्कोर बनाएर नयाँ बेन्चमार्क बनाएको छ । स्कटल्यान्डले...
पोखरा । पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविमा संचालित छात्र तथा छात्रा बास्केटबल प्रतियोगिता सकिएको छ । प्रतियोगितामा छात्रातर्फ मर्दिखोला टिमले उपाधि हात पारेको छ । छात्रातर्फ एमिसि टिम द्वितीय भएको छ । त्यस्तै छात्रतर्फ बेनपा टिमले उपाधि हात...
पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पीयनसीप अन्तर्गत मंगलबारको खेलमा अमरसिंह मावि र रत्न ज्योति सेकेण्डरी स्कुल बिजयी भएका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट...
पोखरा । पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शनिबार भएको उद्घाटन...
काठमाडौँ । सरकारले घरपालुवा जनावर कुकुर र बिरालोले खाने बस्तुमा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट मार्फत ल्याएको आर्थिक ऐनमार्फत उक्त वस्तुमा अन्तःशुल्क वृद्धि गरेका हुन् । चालु आर्थिक...