पोखरा । टी-२०आई सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईको शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले आसिफ शेख र सन्दीप जोराको अर्थ सतकको मद्यतमा २० ओभरमा ६ विकेट गुमाएर १७३...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दुई पछकको विश्वकप विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने छ । खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ । यसअघि पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको...
पोखरा । दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले जितेका छन् । राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उनले नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै...
काठमाडौं । युएईमा आयोजित युनिटी कप अन्तरगतको पहिलो म्याचमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ । यूएईस्थित सारजाह क्रिकेट रगंशालामा भएको खेलमा नेपाल १९ रनले विजयी भएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर...
पोखरा । वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर क्षतिमा १४८ रन जोडेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक...
काठमाडौं । नेपाल आज वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ । नेपाल आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध खेल्न लागेको हो। यूएईस्थित सारजाह क्रिकेट रगंशालामा नेपाली समयानुसार राति सवा ८ बजेपछि सुरु...
काठमाडौं । नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको...
पोखरा । विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ...
पोखरा । काठमाडौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधि जितेका छन् । खेलकुदको शहर पोखरामा आज (मंगलबार) सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाडौंकै फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि हात पार्न...