पोखरा । पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले प्रतियोगिताको आयोजना गर्न लागेको हो । पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन...
पोखरा । वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा भव्य रुपमा अनावरण गरिएको छ। यही भदौ २० गते देखि सुरु हुने लिगको दोस्रो संस्करणअघि घरेलु टिम पोखरा निन्जाजले बुधबार पोखरामा उक्त ट्रफी अनावरण गरेको हो । लिगको ट्रफी विभिन्न शहरमा भ्रमण गराउँदै...
काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टोलीको बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीमध्ये १० जना खेलाडी बाहिरिएका छन्।मुख्य प्रशिक्षक सञ्जीत श्रेष्ठले ३५ जना खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणमा निरन्तरता दिँदा १० खेलाडीले स्थान बनाउन सकेनन् । आगामी...
पोखरा । टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरी मैदान खेलमा पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनायो । नेपालका...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्ति जनाएको छ । उक्त प्रतियोगिता लागि खेलाडीको...
काठमाडौं । टप एण्ड टी–२० सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाकिस्तानको साहिन्सविरुद्ध खेल्दैछ । अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान टु मा हुने खेल शुक्रबार दिउँसो ३ बजेपछि सुरु हुनेछ । सिरिजका सुरुवाती...
काठमाडौं । टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा भएको खेलमा नेपालले दिएको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रन खेल्दै अलआउट भयो । यससँगै नेपालले जारी...
काठमाडौं । टप एण्ड टी २० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। नेपालले होर्बट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो।अष्ट्रेलियाको पामर्स्टनस्थित काजालिस मैदानमा भएको खेलमा नेपालले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको हर्बट हुरिकेन्सले १६.१ ओभरमा...
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार मेलबर्न स्टार्स एकेडेमीसँगको खेलमा नेपाल ३१ रनले पराजित भएको हो । मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य...