काठमाडौं ।
नेपालले मलेसियामा भएहरेको एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । क्वालालम्बपुरस्थित कोलेज तुअन्कु जाफ ओभलमा मंगलबार नेपालले जापानलाई ९ विकेटले हराएको हो ।
जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।