काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तरगत बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित निकालेको छ । यससंगै यो सिरिजमा नेपाल जितबिहीन बनेको छ । सिरिजमा नेपालले युएई र अमेरिका...
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले जितका लागि यूएई सामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईको आईसीसी एकेडेमीमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रनको...
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोली युएईसँग भिड्दै छ । दुबईको आइसिसी एकेडेमीमा बिहान सवा ११ बजे नेपाल र युएईबीचको खेल सुरू हुनेछ । जारी सिरिजमा जितविहीन रहेको नेपाल आज सान्त्वना जित निकाल्दै दुई अंक...
पोखरा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको तेस्रो खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ । यूूएईमा शनिबार जारी खेलमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको थियो । ४९.५ ओभरको खेलमा अलआउट हुँदै विकेट २७१ रन बनाएको हो...
काठमाडौं । इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पराजित गरेको छ । भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको...
पोखरा । अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई पोखरामा स्वागत सहित सम्मान गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा एक समारोहका बीच रुम्बालाई स्वागत सहित सम्मान गरेको हो । रोजगारको शिलशिलामा...
काठमाडौं । त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार चिरप्रतिद्वन्द्वी भारतविरुद्ध भिड्दै छ । इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेल अन्तर्गत आज भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा हुने खेल नेपाली समय...
पोखरा । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासंग पराजित भएको छ । आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाल अमेरिकासंग १०६ रनले पराजित भएको हो । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल...
पोखरा । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपाललाई अमेरिकाले २६३ रनको लक्ष्य दिएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रन बनायो । नेपालले टस जितेर...