खेलकुद


आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज अमेरिकासंग भिड्दै नेपाल

काठमाडौं । नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिककासंग भिड्न लागेको हो । नेपाल र अमेरिकाको खेल आइतबार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । लिग-२ अन्तर्गत युएई र...

आईसीसी टी–२० विश्वकप छनोटको उपाधि नेपाललाई

पोखरा । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि उचालेको छ । दुई खेल अगावै विश्वकपका लागि छनोट भइसकेको नेपालले शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा सामोयामाथि १ सय २४ रनको फराकिलो जित निकाल्दै छनोटको उपाधि उचालेको...

नेपाल आज उपाधिका लागि सामोआसंग खेल्दै

पोखरा । ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा शुक्रबार अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको खेल हुनेछ । दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ...

पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुँदै

पोखरा । पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्टनै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाई...

ओमान विरुद्ध नेपालको सानदार जित

पोखरा । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा घरेल टोली ओमान विरुद्ध नेपालले सानदार जित निकालेको छ । बुधबार नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा ११३ रन मात्र जोड्न सक्यो । ओमानका लागि...

आइसिसी टी–२० : नेपाल आज ओमानसँग भिड्दै, जिते विश्वकप यात्रा पक्का

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई हराउन सके तेस्रो पटक टी–२० विश्वकप यात्रा पक्का गर्नेछ...

कतारमाथि नेपालको रोमाञ्चक जित

पोखरा । ओमानमा जारी  आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले...

नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कतारविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनायो । नेपालका लागि कप्तान...

टी-२० विश्वकप क्रिकेट आज कतार र नेपाल भिड्दै

पोखरा । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटमा नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार सुपरसिक्सको पहिलो खेलमा यूएई बिरुद्ध रोमाञ्चक १ रनको जित निकालेको नेपालले विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । क्रिकेट...