पोखरा । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै छ। खेल राति पौने १० बजे दोहामा हुनेछ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेकोमा एकमा बराबरी र एकमा हार बेहोरेको...
पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। नेपाल र ओमानबीचको खेल आइतबार हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा रहेको नेपाल र ओमान बीचको खेल दोहास्थित...
पोखरा । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा सहभागिता जनाएर नेपाल नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपालले लिग–२ अन्तर्गत भएका चार खेल मध्य दुई खेलमा जित निकालेको टोली मंगलबार बिहान स्वदेश फर्किएको हो...
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली आज हङकङसँग भिड्दैछ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङको सामना गर्न लागेको हो।खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे उज्वेकिस्तानको जेएआर मैदानमा सुरु हुनेछ । एसियन कपमा...
पोखरा । नेपाल भुतपूर्व खेलाडी मञ्चको अध्यक्षमा हरि प्रसाद पराजुली निर्विरोध चयन भएका छन । पोखरामा आइतबार सम्पन्न भएको मञ्चको ११ औं साधारण सभा तथा सातौं अघिवेशनले पराजुलीको अध्यक्षतामा २१ सदस्यिय कार्यसमिति निर्वाचित गरेको हो । नव निर्वाचित अध्यक्ष पराजुली...
पोखरा । फोटो पत्रकार राम गुरुङ सम्मानित भएका छन् । पत्रकारिता मार्फत पोखरा म्याराथनलाई योगदान पु¥याएकोमा उनी सम्मानित भएका हुन् । पोखरामा आइतबार सम्पन्न भएको भुतपूर्व खेलाडि मञ्चको ११ औं साधारण सभा तथा सातौं अघिवेशनको अबसरमा उनलाई नगद १० हजार रुपैयाँसहित...
पोखरा । बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टू मा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ । अल अमिरात मैदानमा ओमानले दिएको एक सय २२ रनको समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायो । नेपालका लागि कप्तान...
पोखरा । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ । अल अमिरात क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ । यस अगाडि...
पोखरा । पहिलो हाफमा एक गोलको अग्रता लिए पनि अन्तिम समयहा समालिन नसक्दा नेपाल एएफसी वुमेन्स एसियाकप छनोटमा शनिबार फिलिपिन्ससँग पराजित भएको छ । फिलिपिन्ससंग २–१ गोल अन्तरले नेपाल पराजित भएको हो । नेपालले पहिलो हाफमा विमला चौधरीको गोलले अग्रता लिएको थियो...