ईपीएलमा आज एक मात्र खेल : काठमाडौं र पोखराबीच प्रतिष्पर्धा हुदैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज काठमाडौं र पोखराबीच खेल हुदैँछ । आज हुने एउटा मात्रै खेलमा काठमाडौं किङ्ग्स इलाभेन र पोखरा राइनोज बीच प्रतिष्पर्धा हुनेछ ।

खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ । पानी परेपछि पोखरा र भैरहवाबीचको यसअघिको खेल रद्द भएको थियो । त्यस्तै हिजो पनि पानी परेका कारण काठमाण्डौ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियो ।

  • १२ आश्विन २०७८, मंगलवार ०८:५० प्रकाशित