नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै छ। खेल राति पौने १० बजे दोहामा हुनेछ ।

यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेकोमा एकमा बराबरी र एकमा हार बेहोरेको थियो ।

नेपाली टोली कतारबाटै साफका लागि माल्दिभ्स जानेछ । साफ च्याम्पियनसिप यही १५ असोज बाट सुरु हुँनेछ ।

 

 

 

  • १० आश्विन २०७८, आईतवार ०८:५६ प्रकाशित