ईपीएलः चितवनसँग २ विकेटले हार्‍यो विराटनगर

केन्द्रभाग मिडिया

काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत आज भएको खेलमा चितवनले जितेको छ ।

चितवन टाइगर्सले २ विकेटले विराटनगरमाथि जित निकालेको हो । कीर्तिपुर मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको १५२ रनको लक्ष्य चितवन टाइगर्सले ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

चितवनका लागि राजेश पुलामीले आउट नभई ४३, भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ र इशान पाण्डेले १० रन जोडे ।

  • १० आश्विन २०७८, आईतवार १४:१५ प्रकाशित