पोखरा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको तेस्रो खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ । यूूएईमा शनिबार जारी खेलमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको थियो । ४९.५ ओभरको खेलमा अलआउट हुँदै विकेट २७१ रन बनाएको हो...
काठमाडौं । इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पराजित गरेको छ । भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको...
पोखरा । अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई पोखरामा स्वागत सहित सम्मान गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा एक समारोहका बीच रुम्बालाई स्वागत सहित सम्मान गरेको हो । रोजगारको शिलशिलामा...
काठमाडौं । त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार चिरप्रतिद्वन्द्वी भारतविरुद्ध भिड्दै छ । इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेल अन्तर्गत आज भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा हुने खेल नेपाली समय...
पोखरा । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासंग पराजित भएको छ । आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाल अमेरिकासंग १०६ रनले पराजित भएको हो । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल...
पोखरा । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपाललाई अमेरिकाले २६३ रनको लक्ष्य दिएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रन बनायो । नेपालले टस जितेर...
काठमाडौं । नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिककासंग भिड्न लागेको हो । नेपाल र अमेरिकाको खेल आइतबार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । लिग-२ अन्तर्गत युएई र...
पोखरा । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि उचालेको छ । दुई खेल अगावै विश्वकपका लागि छनोट भइसकेको नेपालले शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा सामोयामाथि १ सय २४ रनको फराकिलो जित निकाल्दै छनोटको उपाधि उचालेको...
पोखरा । ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा शुक्रबार अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको खेल हुनेछ । दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ...