खेलकुद


उद्घाटन खेलमा नेरल्याण्ड्सले पाकिस्तानलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । आजदेखि सुरु आईसीसी टी–२० क्रिकेटको उद्घाटन खेलमा नेदरल्याण्ड्सले पाकिस्तानलाई १ सय ४८ रनको लक्ष्य दिएको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पार्ट्स क्लब क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९ ओभर ५ बलमा...

आजदेखि सुरु हुँदै आईसीसी टी–२० विश्वकप

काठमाडौं । आईसीसी टी–२० विश्वकप प्रतियोगिताको १० औं संस्करण आज (शनिबार) देखि सुरु हुँदैछ  । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजक रहेको प्रतियोगिता आज सुरु  भएर मार्च ८ मा हुने फाइनल खेलसंगै सकिने छ । भारत र श्रीलंका दुबै आयोजक राष्ट्र रहेको क्रिकेटको...

२५ औँ आहा ! रारा गोल्डकपको तयारी पुरा : यसपाली पुरस्कार राशीमा वृद्धि

पोखरा । २५ औं संस्करणको ‘आहा–रारा पोखरा गोल्डकप’ को तयारी पूरा भएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक सहारा क्लबले प्रतिष्ठित प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता यही माघ २७ देखि फागुन...

टाईगर कप : पुरुषतर्फको उपाधि गण्डकीलाई

पोखरा । पोखरामा सम्पन्न छैटौं संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्रतराष्ट्रिय आमन्त्रित क्लव भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल संघले जितेको छ । शनिबार सम्पन्न फाइनलमा गण्डकीले पुलिसलाई ३–१ को सेटमा हराउँदै उपाधि हात पारेको...

टाईगर कप भलिबल : आर्मीलाई हराउँदै पर्वत भलिबल संघ तेस्रो

पोखरा । छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ तेस्रो बनेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन...

नवौं विरेन स्मृति कप सेभेन ए साइड फुटबल २२ माघ देखि

पोखरा । पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही २२ माघ  देखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा क्लबले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताबारे...

टाइगर कप : पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो महिलातर्फको उपाधि

पोखरा । न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–०...

प्रतिभा माविको ‘प्रतिभा सुपर लिग’ १८ माघ देखि : १२ वटा विद्यालय सहभागी हुने

पोखरा । प्रतिभा माध्यमिक विद्यालयको आयोजनामा यहि माघ १८ गतेदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता ‘प्रतिभा सुपर लिग’ सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग र समन्वयमा हुन लागेको प्रतिभा सुपर लिग माघ २५ गतेसम्म...

टाइगर कपः एपीएफविरुद्ध पुलिसको शानदार जित

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो...