खेलकुद


विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्‍ने सम्भावना समाप्त भएको हो। १४१ रनको बलियो...

स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य : नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्‍न नेपालले बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले...

टाईगर कप भलिबलको छैटौं संस्करण आजदेखि

पोखरा । टाईगर ग्रुप अफ नेपालले पोखरामा वर्षेनी आयोजना गर्दै आएको ‘टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता’कोे छैटौं संस्करण आज (शुक्रबार) सुरु हुँदैछ । आगामी १७ माघसम्म चल्ने प्रतियोगिताको...

पोखरा महोत्सवमा आयोजित छेलो प्रतियोगिताको उपाधि निशानलाई

पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दूरी छेलो फाल्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन । त्यस्तै,...

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल २ रनले पराजित भएको हो । १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना...

महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेल जित्न नेपालले १४१ रनको लक्ष्य पाएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको हो । नेदरल्यान्ड्सका लागि...

पोखरा १५ मा चौथो वडा खेलकुद महोत्सव सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा चौथो संस्करणको वडा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले सोमबार उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै प्रमुख आचार्यले सवै उमेर समूहकालाई समेट्ने गरी वडा खेलकुद महोत्सवको...

पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु : ११० गोल्ड, ११० सिल्भर मेडलका लागि ३०० विद्यार्थी प्रतिस्पर्धामा

पोखरा । पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबारदेखि पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु भएको छ । कलेजका निर्देशकद्वय प्राञ्जल कायस्थ र समीर शर्माले एक समारोहका बिच संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा कलेजका प्राचार्य...

महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा‌ नेपाल थाइल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।नेपालले दिएको १२३...