खेलकुद


एनपीएल : जनकपुरले कर्णालीविरुद्ध पहिले बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णालीविरुद्ध ब्याटिङ गर्दैछ । लिग चरणको अन्तिम खेलमा जनकपुरले टस जितेर पहिले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको हो ।यु दुवै टोली बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ...

एनपीएलको लिग चरणको अन्तिम खेल आज, जनकपुर र कर्णाली भिड्ने

पोखरा । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा सविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो ३ः३० बजे हुनेछ । यी...

चितवन राइनोज विरुद्ध पोखराको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार चितवन राइनोजलाई पोखरा एभेन्जर्सले ८ विकेटले पराजित गरेको छ । चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले एडम रोसिङटनको अर्धशतकको मदतमा १९.४ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । पोखरा र चितवनल यसअघि...

प्रतिभा माविमा वार्षिक खेलकुद गतिविधि सुरु

पोखरा । विद्यार्थीमा खेल उत्साह बढाउने र नयाँ खेलाडी पहिचान गर्नका लागि पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु गरिएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि आयोजित कार्यक्रममा विभिन्न खेल गतिविधि संचालन...

शाहब आलमको ह्याट्रिक विकेटको मद्दतमा पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शाहब आलमको ह्याट्रिक विकेटको मद्दतमा काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्स माथि जित निकालेको छ । दोस्रो इनिङको अन्तिम ओभरमा आलमले लगातार बलमा तीन विकेट लिएसँगै काठमान्डुले पोखरालाई हराएको हो । आलमले कुल ६ विकेट...

काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

काठमाडौं । ओपनर बेन चार्ल्सवर्थ र भीम शार्कीको अर्धशतक मद्दतमा काठमान्डु गोर्खाजे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० मा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ...

महिला टि–२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो । उक्त टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर,...

पोखराले टस जितेर काठमान्डुविरुद्ध बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । ५ खेलमा २ जित र ३ हारसहित ४ अंक जोडको पोखराका लागि यो खेल बढी महत्वपूर्ण हुनेछ । आजको खेलमा जित हासिल गरेर अन्तिम खेल पनि...

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीच दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ । विराटनगरले पाँच खेल खेलेर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा...