समाज


ज्ञानज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३२ मा अवस्थित ज्ञानज्योति विद्याकुञ्ज माविले एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा वधाई ज्ञापन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको...

सशस्त्रका २ महिला कर्मचारीले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सहायक हवल्दार अनिता कार्किले आज मे १७ तारिख बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक निम...

बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आज बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति...

चितवनमा जंगली च्याउ खाँदा थप एक जनाको ज्यान गयो

  चितवन । चितवनमा जंगली च्याउ खाँदा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी...

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन भेपसहित ३ जना पक्राउ

  काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो मात्रामा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) बरामद भएको छ ।सशस्त्र प्रहरीको टोलीले शुक्रबार राति ५९० कार्टुन भेप र दुई वटा कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ...

काठमाडौंमा युवकको हत्या, भिनाजु पक्राउ

काठमाडौं। काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्ने ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन् । प्रहरीका...

छोरेपाटनका एसइई उत्तीर्ण विद्यार्थीलाई नगद सहित सम्मान

पोखरा । छोरेपाटन माध्यमिक विद्यालयका एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई दिर्दै सम्मान गरिएको छ ।शुक्रबार एक कार्यक्रमका बीच उच्चतम् ४.० जिपिए ल्याउन सफल शिवानी सुवेदी, रचना ढकाल, करिना गौडेल लगायत उत्तीर्ण १ सय ५४ जना विद्यार्थीलाई सम्मान गरिएको हो। विद्यालयले...

जेनजी आन्दोलनमा कागजात जल्दा डेढ खर्ब माथिको लेखा परीक्षण प्रभावित

काठमाडौं । गत २३ र २४ भदौको जेन जी आन्दोलनका कारण डेढ खर्ब माथिको लेखा परीक्षण प्रभावित भएको छ । महालेखा परीक्षक तोयम रायाका अनुसार यस वर्ष संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समिति समेतको कुल ९४ खर्ब...

अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको ‘स्पेसिफिकेसन’ अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको...