समाज


स्याङ्जामा अटो दुर्घटना : पाँच जना घाइते

स्याङ्जा । स्याङ्जामा अटो दुर्घटना हुदाँ पाँच जना घाइते भएका छन् । आज दिउँसो साढे २ बजेको समयमा वालिङ नगरपालिका वडा नम्बर ६ एक्लेपिपल स्थित मिर्दि चापाकोटको भित्री सडकमा अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । गण्डकी प्र०४–००१...

कारोबारको अन्तिम दिन आज बढ्यो सेयर बजार

काठमाडौं । शुक्रबार सेयर बजार १.६३ अंक बढेको छ । अघिल्लो दिन ५ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २७०२ अंकमा कायम भएको छ ।केही दिनयता नै बजारको उतारचढाव न्यून भएको छ । आज नेप्से न्यूनतम २६९२ तथा अधिकतम २७११ अंकको बीचमा रह्यो । कारोबार रकम पनि...

सहारा आ.विको अध्यक्षमा मन बहादुर तामाङ

पोखरा । पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयको व्यवस्थापन समितीको अध्यक्षमा मनबहादुर तामाङ नियुक्त भएका छन् । हिजो बसेको अभिभावकको भेलाले शिक्षा नियमावली २०८३ अन्तरगत केही नेपाल संशोधन ऐन २०८३ लाई आधार मानेर अभिभावकहरु मध्यबाट तामाङलाई...

भूमि समस्या समाधान समितिमा अध्यक्षसहितका पदाधिकारी नियुक्त

काठमाडौं। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्यहरू नियुक्त गरेको छ । गत जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा पदमा बलभद्र बास्तोलालाई नियुक्त गरेको हो । त्यस्तै, सदस्यहरू अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा.रेहना...

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान प्राप्त गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा श्रेष्ठले यो सम्मान पाएका हुन् । श्रेष्ठलाई ३ लाख...

आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषित

तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका मातहत रहेका ६ वटा वडामा रहेका ७८९ जना बालबालिकालाई १५ महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो । पाँच वर्ष मुनिका बालबालिका...

आज एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार...

बढ्दो पर्यटक चापसँगै पोखराको पर्यटन व्यवस्थापन सुधार्न छलफल

पोखरा । पछिल्लो समय भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेसँगै पर्यटकीय राजधानी पोखराको पर्यटन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन उद्योग तथा पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, सुरक्षा निकाय तथा पर्यटन व्यवसायीबीच छलफल तथा अन्तरक्रिया...

महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी

काठमाडौं । महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर तीन वटा रिट सुनुवाइका लागि पेसी तोकिएको छ । अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिराज बरालसहितले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न...