काठमाडौं । हिजा साँझ पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जीसाइडको भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली ४ साउन साँझ करिब ९ बजे उक्त...
प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौं विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने हरित विद्यालयसम्बन्धी प्रादेशिक तालिम सम्पन्न भएको छ । प्रधानाध्यापकहरूको पेसागत क्षमता अभिवृद्धि तथा विद्यालयमा दिगो विकास र वातावरणीय शिक्षालाई...
काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवदन आह्वान गरेको हो । नेपाल र कोरियाबीच भएको समझदारीपत्र अनुसार रोजगार अनुमति प्रणाली...
काठमाडौं । काठमाडौंमा गुडिरहेको एक प्राइभेट कारमा अचानक आगलागी हुँदा चालकको ज्यान गएको छ ।राजधानीको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप...
काठमाडौं । गोकर्णेश्वर नगरपालिका ८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर...
पोखरा । ६४ औँ इन्जिनियर्स दिवस २०८३ को अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) गण्डकी प्रदेश समितिले विभिन्न सामाजिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरेको छ। दिवसको अवसरमा साउन ३ गते आयोजित रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको छ। नेपाल रेडक्रस...
कास्की । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार...
स्याङ्जामा गोठ भत्किदाँ ६ वटा बाख्रा मरेको छ । अविरल परेको वर्षाको कारण चापाकोट नगरपालिका ३ कमिरेका ४२ वर्षीय प्रेम सारु मगरको टिनले छाएको धनसार सहितको कच्ची गोठ भत्किदाँ गोठमा रहेका ६ वटा बाख्रा पुरिई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले...
काठमाडौं। बाजुराको हिमाली गाउँपालिका–५ स्थित क्युडीमा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परेर ९ जना व्यक्तिहरू घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । क्युडीस्थित कुवाडी–क्युडी कच्ची सड्क खण्डमा सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८...