पोखरा । स्याङ्जामा फरार १३ प्रतिवादीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले टोलिले फरार ९ जना पुरुष र ४ महिला गरि १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अंशवन्डा मुद्दाका ३ जना, लुटपिट मुद्दाका २ जना, सम्बन्ध विच्छेद...
काठमाडौं । अघिल्लो दिन जम्मा ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत)बढेको छ । सो वृद्धिपछि नेप्से २६७७ अंकमा पुगेको छ । कारोबार सुरु हुँदादेखि नै बढेको बजारले दिनभर नै उकालो गति लियो । बन्द हुँदाको अंक नै कारोबार अवधिभरको उच्चतम अंक...
काठमाडौं । सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउने कार्य सुरु भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (१) को व्यवस्था अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक...
काठमाडौं । प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा बढ्दो निजी स्वार्थको प्रभाव हटाउन तथा चिकित्सा शिक्षालाई कानुनअनुसार पूर्ण रूपमा गैरनाफामूलक बनाउन सरकारसँग माग गरेका छन् । मागहरू साउन ५ गतेभित्र सम्बोधन नभए सत्याग्रहसहितका...
काठमाडौं । आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु भएको छ । डेंगु जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोजलाई डेंगु सचेतना अभियान सञ्चालन गर्न थालेको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका...
काठमाडौै । सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन,२०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग...
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु भएको छ । विशेष अदालतमा पौडेलको बयान सुरु भएको हो । न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो ।
पोखरा । कोपिला नेपालको व्यवस्थापनमा सञ्चालनमा रहेको गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोली पुनर्स्थापना केन्द्रको स्थलगत अनुगमन गरेको हो।करिब...
काठमाडौं। मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच निर्णायक वार्ता जारी छ । केही बेरपछि सिंहदरबारमा सुरु भएको वार्तामा पीडितका माग सम्बोधनका लागि समझदारी गर्ने तयारी भएको बताइएको छ । सरकार र पीडित अगुवाबिच बिहीबार राति पनि वार्ता भएको थियो । असार २५...