काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीले भोलि (बिहीबार)देखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । दार्चुलाबाट आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना मागहरूप्रति देखाएको संवेदनहीनता र बेवास्ताका कारण डा.केसीले २२ औँ पटकको...
जनकपुरधाम । सर्लाहीमा मिटरब्याजीको कुटपिटबाट एकै परिवारका चार जना घाइते भएका छन् । सर्लाही बसबरिया गाउँपालिका–२ निवासी इन्दल सहनी मिटरब्याजीसँगको जग्गा विवादका क्रममा भएको कुटपिटबाट गम्भीर घाइते भएका छन्। घटनामा सहनीसहित उनका दुई छोरा र श्रीमती गरी...
दोलखा । बुधबार दोलखामा पहिरोमा परेर एकजना बेपत्ता छन् । बिहान २ः३० बजे गौरीशंकर गाउँ पालिका–९, सिर्पिङ खोला जलविद्युत् आयोजना (सिनर्जी हाईड्रो पावर)को ड्याम नजिकै पहिरो गएको थियोे । त्यहाँ बाख्राको गोठ बगाउँदा गोठमा रहेका ७३ वर्षीय तसमान तामाङ बेपत्ता...
काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी अत्यन्तै फितलो र गैरजिम्मेवार भएको भन्दै विपक्षी दलहरूले संघीय संसद्, राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेस, एमाले, नेकपा र जसपाले गृहमन्त्रीको...
काठमाडौं । दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई पुरुषको शव फेला परेको छ ।जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो । मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।जिल्ला प्रहरी कार्यालय दाङले...
काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुलेको छ । कारमा जलेका पुरुष कीर्तिपुरस्थित ट्याङ्लाफाँट बस्दै आएका सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिए । ७० वर्षीय श्रेष्ठ नरदेवी घर भएर कीर्तिपुरस्थित...
पोखरा । पोखरा महानगरपालिकाको पहलमा हवाई यात्रीको सहजताको लागि सञ्चालन गरिएको सटल बस सेवा बन्द भएको छ । नयाँ वर्षको अवसरमा पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म हवाई यात्रीलाई मुख्य सडकसम्म आवतजावत गराउने उद्देश्यले...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी चार्टर विमान अवतरण गरेको छ । बैंकक र ढाका हुँदै अमेरिकी दर्ताको हल्का चार्टर विमान मंगलबार पोखरा विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । विमान बुधबार पाकिस्तानको लाहोरका लागि उड्ने तालिका रहेको...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरैजसो ठाउँमा मध्यम वर्षा हुने भएकाले बाढी–पहिरोको सम्भावना अलि कम रहेको विभागका मौसमविद्...