समाज


अपडेट : शिक्षामन्त्रीविरुद्ध प्रर्दशन गर्ने स्ववियू उपसभापतिसहित २३ विद्यार्थी नियन्त्रणमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा त्रिभुवन विश्वविद्यालय...

देशभर एकैदिन ४७ विपद्का घटना, पहिरोमा दुई जनाको ज्यान गयो

काठमाडौं । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६,सडक अवरोधका...

शिक्षामन्त्री पोख्रेलविरुद्ध प्रदर्शन गर्ने पाँच जना पक्राउ

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्। शिक्षामन्त्री सहभागी हुन लागेको कार्यक्रम स्थलबाहिर ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका...

साउन १ यता बर्डफ्लु पूर्णरुपमा नियन्त्रणमा छ : पशु सेवा विभाग

काठमाडौं । १ साउन यता देशको कुनै पनि स्थानमा बर्डफ्लुको नयाँ संक्रमण नदेखिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डा। उमेश दाहालले बर्डफ्लु अहिले पूर्णरूपमा नियन्त्रित अवस्थामा रहेको जानकारी दिए । पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१...

फेवातालमा लागुऔषध सेवन गरी डुङ्गा चलाउने तीन चालक नियन्त्रणमा

पोखरा । फेवातालमा लागूऔषध सेवन गरी ढुङ्गा चलाउने तीन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फेवातालमा डुङ्गा सयर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले सुरु गरेको चालकहरूको मादक पदार्थ तथा लागुऔषध सेवन (मापसेरलापसे) सम्बन्धी विशेष जाँच अभियान...

कास्की प्रहरीको अपरेशन ३६५ : ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाइकल नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको अपरेशन ३६५ अन्तर्गत प्रहरीले १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । साउन ६ गते राति पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा चेकजाँचको क्रममा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने १८ वटा मोटरसाइकललाई...

आजदेखि अनसन सुरु गर्दै गोविन्द केसी

धनगढी । डाक्टर गोविन्द केसीले आज बिहीबारदेखि आफ्नो २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्। चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका अभियन्ता केसीले कैलालीको धनगढीमा अनसन सुरु गर्ने भएका हुन् । उनले दिउँसो ३ बजेदेखि...

पोखरा र गौतमबुद्ध विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न शुल्क छुट दिने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ भदौ मसान्तसम्मका लागि यस्तो सहुलियत दिने निर्णय गरेको हो। शिक्षामन्त्री तथा...

पोखरा १२ मा भत्ता नवीकरणसँगै प्रेसर र सुगर परीक्षण निःशुल्क

पोखरा महानगरपालिका वडा नम्बर १२ कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ । वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी लिन...