समाज


बाजुरामा बस्तीमा बाढी पस्यो, १०० बढी गाउँ उच्च जोखिममा

धनगढी । बाजुरामा बाढी बस्तीमा पसेको छ । बडिमालिका नगरपालिका–९ को सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बस्तीमा बाढी पसेको हो। बाढी बस्तीमा पसेपछि जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)शैलेश्वरी...

हाजिर जमानीमा रिहा भएकी बेदिका आज फेरि साइबर ब्युरोमा उपस्थित हुने

काठमाडौं । राधिका दासीको उजुरीका आधारमा पक्राउ परेर बिहीबार नै हाजिर जमानीमा रिहा भएकी बेदिका केसी आज पुनः साइबर ब्युरोमा हाजिर हुने भएकी छिन् । ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार केसीलाई शुक्रबार उपस्थित हुने गरी बिहीबार...

नेपालमा अब २०० र ५०० दरका भारतीय नोट बोक्न पाइने

काठमाडौं । नेपालमा यसअघि रोक लगाइएको २०० र ५०० दरका भारतीय नोट बोक्न खुला गरिएको छ । यसअघि १०० रुपैयाँ दरका नोट मात्रै बोक्न पाउने व्यवस्था रहेकोमा अब २०० र ५०० दरका नोट समेत बोक्न पाउने व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी...

देशभित्रै अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्ग्यानिक कृषि व्यवसायीहरूको...

सामाजिक सञ्जालमा चर्चामा रहेकी अभियन्ता वेदिका केसी पक्राउ

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेकी अभियन्ता वेदीका केसी पक्राउ परेकी छिन् । केसीलाई आज बिहीबार पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले जानकारी दिएका छन् । ब्युरोले उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान...

डा. गोविन्द केसीको २४ औं अनसन सुरु

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले अनसन सुरु गरेका छन् । कैलालीको धनगढीबाट डा.केसीले २४ औँ सत्याग्रह सुरु गरेको डा.अमृत जैशीले जानकारी दिए । डा. केसीले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनसन...

आज १४ अंक बढ्यो सेयर बजार

काठमाडौं । अघिल्लो दिन १३.९५ अंक घटेको सेयर बजार आज बिहीबार १४.१७ अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७२६ अंकमा कायम भएको छ । दिउँसो १२ स् २३ बजे नेप्से परिसूचक २६८९ अंकसम्म झरेको थियो, जुन आज कारोबार अवधिभरको न्यूनतम अंक रह्यो । आज १४९...

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत रिमाल पक्राउ

व्यवसायी दिपक भट्ट समेत जोडिएको मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पनि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार खनाललाई काठमाडौँ महानगरपालिका–७, सिफलबाट...

झापाको अर्जुनधारामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाई लालपुर्जा वितरण

काठमाडौं । झापाको अर्जुनधारामा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरिएको छ ।जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार १८ परिवारलाई लालपुर्जा वितरण गरेको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका...