सुर्खेत । रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनी मृत अवस्थामा भेटिएका छन् ।बुधबार साँझ घरबाट सिस्न टिप्न गएका पुथाउत्तरगंगा गाउँपालिका-३ रन्माका दिदिबहिनी मृत भेटिएका हुन् । १० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर मृत भेटिएको प्रहरी निरीक्षक...
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान– २०७९ ले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता भएको छ । दुर्गा प्रसाई नेतृत्वको महाअभियानले शुक्रबार अर्थात चैत २४ गते नेपालको आह्वान गरेको थियो । हाल चलिरहेको एसईई परीक्षालाई...
एउटै परीक्षा केन्द्रबाट एसईईका परीक्षा दिन गएका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान स्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । विहीबार...
काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट ७७ जनालाई पक्राउ गरेको छ । बसपार्क क्षेत्रमा ठगी र यौन धन्दा चलाउने उनीहरूलाई बुधबार राती पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । पक्राउ पर्नेमा ३६ जना महिला र ४१ जना पुरुष रहेको डिएसपी...
पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारी को बर्ष २०२३/२४ का लागि दामोदर आचार्य अध्यक्ष चयन भएका छन् । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ आइ अन्तर्गत क्लबको प्रथम उपाध्यक्ष सुर्यप्रसाद पोखरेल , द्धितीय उपाध्यक्षमा नारायण थापा, तृतीय उपाध्यक्ष भगवान...
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले गर्ने गरेका गतिविधिप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सन्तुष्टी व्यक्त गरेका छन् । प्रतिष्ठान स्थापनाको दोस्रो वर्ष पुरा हुन लागेको अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...
काठमाडौँ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेको थियो। सोहीअनुसार...
विराटनगर । विराटनगर महानगरपालिकाले मुख्य सडकमा पार्किङ निषेध गरेपछि व्यापारीले बजार बन्द गराएका छन् ।सडकमा पार्किङ गर्न पाउनुपर्ने माग गर्दै व्यापारीले विराटनगर मेन रोडका पसल बन्द गराएका हुन् । विराटनगर महानगरपालिकाले दुई महिना अगाडि मेन रोड र व्यस्त...
पोखरा । जडिबुटिजन्य पदार्थबाट बनेको विशुद्ध नेपाली उत्पादित यचु हेयर आयलको आजदेखि पोखरामा बिक्रीवितरण सुभारम्भ भएको छ । एमडिआर इण्डष्ट्रिजको उत्पादन रहेको यचु हेयर आयल यचुको शाखा पोखराको चिप्लेढुँगामा रहेको यू.एफ.ओ. भवनमा रहेको छ । पोखरामा विस्तारित यचु...