पोखरा । फलेबास खानीगाँउ–पोखरा सम्पर्क समाज कास्कीले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोनच गरेको छ । फलेबास नगरपालिकाका मेयर गंगाधर तिवारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम समाजका अध्यक्ष बाबुराम सापकोटाको अध्यक्षतामा...
काठमाडौं । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसगँ भेट गरेका छन् । कानुन व्यवसायीले भेटमा तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् । बिहीवार...
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको मतगनणना रोकिएको छ । मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि वरिष्ठ उपाध्यक्षको मतगणना स्थगित भएको हो । अहिलेसम्म १२ सय मत गणना भइसकेको छ । १२ सय मत गन्दा रामचन्द्र संघईले ४५२ मत ल्याएका छन् भने अन्जान श्रेष्ठले...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक भएको छ । रातभरको गणनापछि आज बिहान ७ बजे एसोसिएट सदस्यतर्फको नतिजा आएको हो । हिजो बेलुका ८ बजेदेखि सुरु भएको मतगणनामा वस्तुगत र जिल्ल नगरतर्फको नतिजा राती नै आएको थियो...
काठमाडौँ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने भएको छ । केहीबेरमा प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । यसअघि मंगलबार पत्रकार...
रौतहट । रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । दीपक यादव नेतृत्वको समूहले गरुडा नगरपालिका अगाडि गरेको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय गजेन्द्र यादव घाइते भएका हुन् । गोली यादवको काँखीमा लागेको...
काठमाडौँ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिरोहका थप एक सदस्य पक्राउ परेका छन् । बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाङका ३४ वर्षीय सन्देश शर्मालाई काठमाडौंबाट पक्राउ गरेको हो । गत...
काठमाडौं । नेपाल बार एशोसिएसनले अबको दशदिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ । नबढे आन्दोलन गर्ने बारले चेतावनी दिएको छ । बारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिका बिषयमा बिहीबार प्रधानमन्त्रीको...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन गर्नका लागि मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि त्रिपक्षीय सहमति जुट्न नसक्दा ढिलो गरी मतदान सुरु भएको हो । कमलादीको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको मतदान बेलुकी चार बजेसम्म...