समाज


लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुल्ला

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना हुने १९ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि ६ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको स्टल व्यवस्थापन तथा निर्माण...

तोकिएको सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन जेष्ठ नागरिकको माग

पोखरा । संविधान र कानूनमा उल्लेखित सेवा सुविधा सहज रुपमा उपलब्ध गराउनका लागि जेष्ठ नागरिकले सरकार र सरकारका विभिन्न निकायमा दबाब दिएका छन् । यस अगाडि जिल्ला प्रशासन कार्यालय कास्की र गण्डकी प्रदेश सरकारलाई अधिकार प्राप्तिको विषयमा ज्ञापन पत्र बुझाएर...

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो । गत मङ्सिर...

पोखरा : मालेपाटनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

पोखरा । पोखरामा मोटरसाइकलले ठक्कर दिदाँ एक जना पैदल यात्रीको ज्यान गएको छ । पोखरा ५ मालेपाटनमा १९ प ९३३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेका टंकबहादुर कुमाल मगरको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते उनको गण्डकी मेडिकल कलेजमा उपचारको...

जातको आधारमा विभेद गर्ने पोखरा २४ का वडाध्यक्ष भरतबहादुरलाई साढे ४ महिना कैद र ७५ हजार जरिवाना फैसला

पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ। जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा अधिकारीलाई बिहीबार अदालतले यस्तो सजाय सुनाएको हो। जिल्ला न्यायाधीश...

दुर्गा प्रसाईंको अभियान समर्थक ४ जना पक्राउ

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ परेका छन् । काठमाडौंको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरु ४ जना पक्राउ परेका हुन् । पक्राउको कारण प्रहरीले खुलाएको छैन । आफना कार्यकर्ताहरु...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९२ पैसा...

नेपाली सेनामा ठूलो संख्यामा खुल्यो भर्ना

काठमाडौँ । नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका...

पोखरा : जुवाखालबाट हतियारसहित ६ जुवाडे पक्राउ

पोखरा । पोखरामा जुवाखालमा छापा मार्ने क्रममा हतियारसहित एक जना पक्राउ परेका छन् । हिजो दिउँसो १२ बजेर ५० मिनेटको समयमा पोखरा महानगर वडा २२ चिसाखोलाका ५२ वर्षीय भेष बहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घरमा जुवा...