काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक भएको छ । रातभरको गणनापछि आज बिहान ७ बजे एसोसिएट सदस्यतर्फको नतिजा आएको हो ।
हिजो बेलुका ८ बजेदेखि सुरु भएको मतगणनामा वस्तुगत र जिल्ल नगरतर्फको नतिजा राती नै आएको थियो । जसमा उमेशलाल र अन्जान समूहका सदस्यहरूले विजयी हासिल गरेका थिए ।
एसोसिएटमा कसले कति मत ल्याए ?
मतदाता संख्या १७४८
खसेको भोट १६५०
उम्मेद्वारको नाम
१. डा.राम शरण थपलिया-१४४०
२. मनोज पौडेल-१३७३
३. आनन्द कुमार बगेरिया-१३६४
४. अम्बिका प्रसाद पौडेल-१३६३
५. सुनिल नारायण श्रेष्ठ-१३४२
६.सुशील थापा-१३२९
७.शैलेन्द्र गुरागाइ -१३१५
८. राजेश कुमार अग्रवाल-१३१२
९.हेमन्त गोल्छा-१३००
१०. देश्बन्धु वस्नेत-१२८४
११. अविनाश बोहोरा-१२७५
१२. गोपाल खनाल-१२६५
१३. उज्वल कुमार श्रेष्ठ -११९१
१४. प्रवल जङ पाण्डे-११२८
१५. जुना माथेमा-९९१
१६. शक्ति कुमार बेगानी -९८८
१७. सन्दिप कुमार अग्रवाल-९२५
१८. हृषी अग्रवल-८८१
१९.मुकुन्द प्रसाद तिमल्सिना-८४२
२०.राम शरण भण्डारी -८४०
२१. बाबू काजी कार्की -८३८
२२.रतन लाल केडिया-८३७
२३. कृष्ण लाल महर्जन-७६०
२४.चिराग गोयल-७५५
२५.भरत रानाभाट-६०९
२६.चन्द्र प्रसाद ढकाल-५२८
२७. हरि प्रसाद पाठक-४७९
२८. राज्य लक्छ्मी महर्जन शाक्य-२७४
२९. निराजन बहादुर चलाउने-२१८
एशोसिएट तर्फ मत परिणाम सबैभन्दा धेरै मत ल्याउने १९ जना विजयी भएका हुन् ।















