समाज


चिनियाँ प्रहरीको नियन्त्रणमा रहेका दुई नेपाली युवा ७ दिनपछि रिहा

काठमाडौं । काठमाडौंबाट चीनको सिमानामा घुम्न जाँदा ड्रोन उडाएको आरोपमा पक्राउ परेका दुई नेपाली युवालाई चिनियाँ प्रहरीले रिहा गरेको छ । चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी स्थित अध्यागमन कार्यालयका अधिकृतको जिम्मा लगाएका हुन् । असार...

पोखरा महानगर उत्कृष्ट युवा पुरस्कारबाट ६ जना युवा पुरस्कृत

पोखरा । पोखरा महानगरपालिकाको नगर युवा परिषदले उत्कृष्ट युवा पुरस्कारबाट ६ युवालाई पुरस्कृत गरेको छ । नगर युवा परिषद्ले युवा उद्यमशीलता, सीप विकास, सशक्तीकरण तथा विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ६ जना युवालाई नगदसहित अवार्ड प्रदान...

काठमाडौंमा १२ दिनदेखि दृष्टिविहीनहरूको आन्दोलन जारी

काठमाडौं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका दृष्टिविहीनहरूले आफ्नो आन्दोलनलाई १२ औँ दिन पनि निरन्तरता दिएका छन्। आफ्ना मागहरू सम्बोधन गराउन दबाब दिने उद्देश्यले उनीहरूले शुक्रबार माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरे। दृष्टिविहीनहरूको...

कर्णालीमा खसेको फोर्स गाडीको खोजी जारी, गोताखोर परिचालन

सुर्खेत । दैलेखको साङ्गेतडामा कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी शुक्रबार बिहानदेखि जारी गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर बिहान ८ बजेदेखि खोजीमा परिचालन भएका...

कृत्रिम अभाव गर्ने पेट्रोल पम्पलाई कारबाही हुने : १५ दिन आपूर्ति रोक्का देखि १० लाखसम्म जरिबाना

काठमाडौं । विना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरेर इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५’ लाई संशोधन...

लागु औषध ब्राउन सुगरसहित पोखराको छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ

पोखरा । लागु औषध ब्राउन सुगरसहित पोखराको छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १० उत्तमचोक घर भई वडा नम्बर १५ स्थित वडा कार्यालय अगाडी स्नुकर हाउस संचालन गर्ने वर्ष ३७ का जोन भन्ने गोविन्द थापा र उनका दाई वर्ष ३८...

इन्धनको मुल्य घटेसगैं नयाँ भाडादर सार्वजनिक

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ। इन्धनको मूल्यमा ठुलो गिरावट आए पनि विभागले भाडा भने अत्यन्तै न्यून अर्थात् मात्र २ प्रतिशतले घटाएको हो । विभागले बिहीबार जारी गरेको सूचना अनुसार डिजेलको मूल्यमा...

कास्की पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषित

पोखरा । कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। बिहीवार आज जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहका बिच पूर्णखोप सुनिश्चिता घोषणा गरिएको हो।पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम कास्कीले सम्पूर्ण प्रक्रियाहरू पूरा...

त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले...