काठमाडौं । सिरहाको लहानमा दुई पक्षबिच झडप हुँदा एक जनाको ज्यान गएको छ । दुई समूहको बिचमा झडप हुँदा करिब २० वर्षीय गणेश यादवको ज्यान गएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । बिहीबार मध्याह्न गोलबजारमा भएको झडपमा परेर एक...
सिरहा । सिरहामा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् । सुनसरीमा भएको दुई समुदायबीचको भडपको असर अन्य जिल्लामा परेको हो । स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन जारी छ । आगजनी र तोडफोड...
काठमाडौं । लघुवित्त पीडितहरूले सामूहिक आमरण अनशन तेस्रो पनि जारी राखेका छन् । विभिन्न पाँच बुँदे माग राख्दै साउन १२ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा अनसनमा बसेका पीडितहरूले बिहीबार पनि अनसनलाई निरन्तरता दिएका हुन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश...
काठमाडौं । दुई समुदायबिचको तनाव बढेपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला प्रेम प्रसाद लुइँटेलले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको बताए ।
सिरहा । सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन चर्किएको छ ।अहिले गोलबजारको अवस्था तनावग्रस्त बन्दै गएको छ । गोलबजारमा अहिले दुई पक्षबीच झडप भइरहेको छ । अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु...
काठमाडौं । सुनसरीका प्रमुख जिल्ला अधिकारीको समन्वयमा बिहीबार दिउँसो संयुक्त बैठक बोलाइएको छ । सुनसरीका प्रतिनिधिसभा सदस्य लालविक्रम थापाका अनुसार जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव कायम गर्दै पीडित पक्षको न्याय सुनिश्चित गर्ने विषयमा छलफल, समन्वय...
काठमाडौं । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारी सम्बन्धित मुद्दामा प्रारम्भिक सुनुवाइका लागि ललितपुर जिल्ला अदालतमा बिहीबार पेसी तोकिएको छ । उक्त मुद्दा जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासमा सुनुवाइ हुने भएको छ । अधिकारी हाल पुर्पक्षका...
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसंगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा सहमति चिकित्सिक र सरकारबीच सहमति जुटेको हो । सहमतिमा स्वास्थ्य...
स्याङ्जामा गोठ भत्किदा चौपायाको मृत्यु भएको छ । आज बिहान १० बजे वालिङ नगरपालिका वडा नम्बर १४ हुग्दीकी माया कुवरको ढुङ्गा माटोले बनेको कच्ची गोठ भत्किदाँ एउटा बोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । गोठमा रहेका एउटा गाई...