काठमाडौं । सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न अनुरोध गरेको छ । सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले एक सूचना जारी गर्दै सामाजिक द्वेष फैलाउने, धामिर्क सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैह्रकानुनी...
काठमाडौं। पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धार अभियान जारी रहेका बेला शुक्रबार चार जनाको शव फेला परेको छ। चार जनामध्ये दुई जनाको पहिचान भएको पाकिस्तानी सञ्चारमाध्यम डनडटकमले लेखेको छ।पहिचान खुल्नेमा...
काठमाडौं । गृह मन्त्रालयले हिंसा फैलन नदिन मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा पारिएको छ । विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र पारिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा निकायले सामाजिक सद्भाव...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको छलफलपछि धार्मिक अगुवाले हात मिलाएर एकताको सन्देश दिएका छन् । धार्मिक हिंसा भड्किएपछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सभापति लामिछानेले धार्मिक समुदायका अगुवाहरूसँग छलफल...
पोखरा । पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा छोटो समयमै अब्बल बनेको बर पीपल रिसोर्ट सातौं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा रिसोर्टमा ग्राहकलाई अगस्टभरि १५ प्रतिशतसम्म छुट दिने सञ्चालक अमरजंग गुरुङ (जितु)ले जानकारी दिएका छन् । सातौं वर्ष...
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। दूरसञ्चारसम्बन्धी कसुरमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राती उनलाई धापाखेलबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता अनुपम शमशेर जबरा दिए । उनलाई...
जनकपुरधाम । सामाजिक सद्भाव कायम गर्न र अवस्था सहज बनाउन धनुषामा आज २ बजेको प्रतिनिधि सभा सदस्य सहितको सर्वदलीय सर्वपक्षीय बैठक बस्न लागेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बैठकमा छलफलबाट अवस्था सहज पार्ने छलफल हुनेछ । छलफल...
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुलाई तराई पठाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले सिनियर अफिसरहरुलाई तराईका जिल्लाहरुमा पठाइएको बताए । उनका अनुसार तराई मधेशका कर्फ्यु लागेको र आसपासका जिल्लाहरुमा...
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ४ वटा शव फेला परेको छ । स्थलमा खटिएको उद्धार टोलीले ब्रड पिकमा ४ वटा शव फेला पारेको पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद...