समाज


चार महिनामा ३९५१ विपद्का घटना, १९३ जनाको ज्यान गयो

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको ज्यान गएको, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच...

कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको ज्यान गयो

कुवेत । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको ज्यान गएको छ । कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोम कुमार तामाङको उक्त आक्रमणमा परी निधन भएको हो । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार...

पाकिस्तानको ब्रोड पिक आरोेहणको क्रममा हिमपहिरोमा परी निम्स पुर्जासहित १० आरोही सम्पर्कबिहिन, दुई शव भेटियो

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोमा परी नेपालका प्रसिद्ध आरोही निर्मल पुर्जासहित पाँच नेपाली र पाँच विदेशी आरोही सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन आरोहीहरूमध्ये दुई जनाको शव फेला परेको दाबी गरिएको...

आज साउन १५ : खीर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने...

धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता...

हिंसा भड्किएपछि सुनसरीको कप्तानगञ्ज जादैं गृहमन्त्री गुरुङ

काठमाडौं । सुनसरीसहित मधेसका विभिन्न जिल्लामा हिंसा भड्किएपछि गृहमन्त्री सुधन गुरुङ सुनसरीको कप्तानगञ्ज जाने भएका छन् । आज बिहीबार साँझ विराटनगर विमानस्थल हुँदै मन्त्री गुरुङ सुनसरीको कप्तानगञ्ज जान लागेका हुन् । उनीसँगै स्वस्थ्यमन्त्री निशा मेहता पनि...

सुनसरी कप्तानगंज घटनामा घाईते अर्का युवकको पनि ज्यान गयो

सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचारका क्रममा ज्यान गएको छ । विराटनगरको न्यूरो अस्पतालमा उपचाररत् देवानगञ्ज ३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो ज्यान गएको हो । मेहतालाई दिउँसो चिकित्सकले...

जनकपुरमा अश्रुग्याँस प्रहार, दुई प्रदर्शनकारी घाइते

काठमाडौं । जनकपुरमा दुई पक्षको बिचमा झडप हुन खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । जनकपुर उपमहानगरपालिका–८ स्थित पगलाबाबा धर्मशाला नजिक भेला भएका करिब ५ सय जना प्रदर्शनकारीलाई हटाउन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । धर्मशालामा करिब ४१ सेल...

धार्मिक सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा देखिएको सामाजिक र धार्मिक सद्भाव बिथोलिने प्रयासप्रति चिन्ता व्यक्त गर्दै नेपालीहरूबीचको एकता र मेलमिलाप नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । सुनसरी जिल्लाका केही गाउँबस्तीमा हालै उत्पन्न...