काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार थुनिएको मर्स्याङदी नदी खोल्नका लागि विस्फोट गर्ने तयारी भएको छ...
काठमाडौं । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् ।नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)ले थप दुई शव फेला पारेको हो । एनएनएमजीएका अनुसार आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको...
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । साइबर ब्युरोको टोलीले प्रसाईंलाई सोमबार पक्राउ गरेको जनाइएको छ । यसअघि पनि प्रसाईं विभिन्न मुद्दामा...
काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । राणाका छोरा सचिन्द्र शमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा निवेदन...
बागलुङ। अविरल वर्षाका कारण कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको ज्यान गएको छ। पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा भइरहेको नदी कटान हेर्न गएका बागलुङ नगरपालिका–४ ओढारचौरका...
मनाङको हिम्लुङमा हिम पहिरोमा परेर ज्यान गुमाएका दुई जना टुरिष्ट गाइड रहेको खुलेको छ । आइतबार हिम पहिरोमा परेर सम्पर्कविहीन भएकाहरू मध्येका २ जनाको शव भेटिएको हो । ज्यान गुमाउनेहरुमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ घर भएका क्षेपी भोटे र सोही गाउँपालिकाको...
काठमाडौं । ललितपुर महानगरपालिका-२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ । सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर आज बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । जोखिममा रहेका कारण घरधनीलाई हिजो...
चितवन। नारायणी नदीको किनारबाट बगेर पुलको पिलरमा अड्किएको नेपालकै पहिलो ठुलो ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ।नदीको बहाव केही घटेपछि अड्किएको क्रुजलाई सुरक्षित रूपमा निकाल्ने प्रयास थालिएको हो। अविरल वर्षाका कारण नारायणी नदीमा आएको भीषण बाढीले...
लमजुङ । वर्षाका कारण बढेको मस्र्याङ्दी नदीको पानीको सतह र बहाव घट्दै गएको छ । लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले हाल नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने...