पोखरा । हिमाली जिल्ला मुस्ताङमा सडक, विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।वर्षा र हिमपातका कारण विद्युत तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यस्तै बाढी–पहिरोका कारण विभिन्न ठाउँमा सडक भत्किएको छ भने बिजुली र इन्टरनेट नहुँदा जिल्लाको जनजीवन प्रभावित...
मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो ।‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले भने,...
पाल्पा । पाल्पामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परी बेपत्ता भएका माथागढी गाउँपालिका-३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षिया...
लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो झरी सडक अवरुद्ध भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सडक खण्डको शीलतबजारमा लेदो र रुखसहितको पहिरो...
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको हो । आइतबार मध्याह्न १२:१० बजेदेखि पोखरातर्फ आउने सवारीसाधनहरूलाई मात्र आवागमन...
काठमाडौं । आज (आइतबार) देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । यो पितृहरूप्रति श्रद्धा र भक्ति प्रकट गर्ने विशेष समय हो । वैदिक सनातन हिन्दु परम्पराअनुसार, कुनै पनि ठुला चाडपर्व वा शुभ कार्य गर्नुअघि पितृहरूलाई सम्झने प्रचलन छ । सोह्र...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगञ्जस्थित घरबाट गए राति नैपक्राउ गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सन्तोष खड्का...
पोखरा । पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले दसैँतिहार अवसरमा छुट सुविधा दिएको छ । विगतका वर्षमा झैं यस वर्ष पनि विभिन्न फर्निचर एवं फर्निनिङका सामानमा २० देखि ३० प्रतिशतसम्म छुट सुविधा दिइएको संचालक दीपक कार्कीले जानकारी दिए । शनिबार शुभकामना आदानप्रदान...
पोखरा । प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३ एस (सेल्स, सर्भिस एन्ड स्पेयर पार्ट्स) आउटलेट सञ्चालनमा ल्याएको छ । ऋषि ट्रेड सेन्टर (आरटीसी) को आधिकारिक वितरणमा रहेको सीएफमोटोको नयाँ आउटलेट हिमालय अटो नेक्सस...