काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध भएका पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि यी राजमार्ग एकतर्फी सञ्चालनमा आएका हुन् । गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको छ। मनाङको चामे-बेशिसहर,...
बागलुङ । बागलुङमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको ज्यान गुमेको हो भने एक जना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको...
काठमाडौं । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ। सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा आगामी चाडपर्वमा यात्रुहरू ठगिन नपाउन् र सवारी दुर्घटना न्यूनीकरण होस्...
काठमाडौं । सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा शुन्य समयमा धारणा राख्दै उनीहरूले सुशासनको नारा व्यवहारमा नदेखिएको, दैलेखको ग्यास उत्खननमा ढिलाइ भएको र बाढी–पहिरोपीडितको उद्धार तथा राहत कार्य...
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले रसुवा बाढीबाट प्रभावित विद्यार्थीहरूलाई शुल्कमा सहुलियत तथा छात्रावासको व्यवस्था गर्न माग गरेको छ । त्रिवि उपकुलपति प्रा।डा।भोला थापालाई...
अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको र्मस्याङ्दी नदी सामान्य रुपमा बग्न थालेको छ । नदी थुनिएर बनेको तालबाट आंशिक रुपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ । नासोँ गाउँपालिकाका...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा वार्षिक प्रतिवेदन पेस गरिएको हो । राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछ गर्न डाकेको छ । राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले...
हुम्ला । जडीबुटी संकलन गर्न गएका सिमकोट गाउँपालिका–२ ठेहेगाउँका १० जना सम्पर्कविहीन भएका छन् । उनीहरू एक हप्तादेखि सम्पर्कविहीन भएको आफन्तले बताएका छन् । सम्पर्कविहीन हुनेहरूमा स्थानीय बलिवान बोहरा, जुन बोहरा, गोरासिँह भण्डारी, धनपुरी भण्डारी, धनमानसिँह...