समाज


वायुसेवा निगमका दुई कर्मचारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नेपाल वायुसेवा निगमका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ–२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे छिन् । उनीहरूलाई आइतबार...

म्यानपावर व्यवसायी र सरकारबीच वार्ता, ४५ दिनभित्र माग सम्बोधन गर्ने सहमति

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी र सरकारबीच भएको वार्तामा सहमति जुटेको छ । व्यवसायीले अघि सारेका विभिन्न माग सम्बोधनका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय सकारात्मक भएको छ । आज भएको वार्तापछि व्यवसायीहरूले अघि सारेका मागहरू ४५ दिनभित्रमा सम्बोधन...

उदयपुर सिमेन्ट उद्योग चलाउने सरकारको तयारी

काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरेको छ । यस अन्तर्गत मन्त्रिपरिषद्को बैठकबाट चुनढुंगा उत्खनन अनुमतिपत्र नवीकरण भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०८१ साल असोजमा चुनढुंगा खनिज उत्खनन् अनुमति पत्र रद्द...

बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात जनाको ज्यान गयो

नयाँ दिल्ली। सोमबार बिहान भारत बिहारको लखीसरायस्थित प्रसिद्ध अशोकधाम मन्दिरमा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ। यस घटनामा धेरै जना घाइते भएका छन्। साउनको सोमबारी व्रतका लागि मन्दिर र आसपासका क्षेत्रमा ठुलो सङ्ख्यामा भक्तजनहरू भेला भएका थिए। पूजा...

किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार अदालत उपस्थित गराएको थियो । यसअघि सोही अदालतले उनलाई ३ दिन...

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ हुँदै

काठमाडौं । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ । श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र...

जनकवि दुर्गालाल श्रेष्ठको निधन

काठमाडौं । गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ । ९३ वर्षका उनको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको साहित्यकार तथा चलचित्र समीक्षक प्रकाश सायमीले जानकारी दिए । केही समयदेखि बिरामी रहेका उनी पछिल्लो ६ दशकदेखि लगातार साहित्य...

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द गर्ने घोषणा

काठमाडौं। आज सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द हुने भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूप्रति सरकारले उदासीनता देखाएको भन्दै म्यानपावर बन्द गर्ने घोषणा गरेको हो । म्यानपावर कार्यालय मात्र नभई म्यानपावरमार्फत वैदेशिक...

आज नाग पञ्चमी, परम्पराअनुसार नागको पूजा गरी मनाइँदै

पोखरा । आज नाग पञ्चमी, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज पनि परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म,...