काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठले आफूलाई पुनः प्रहरीले पक्राउ गर्न खोजेको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् ।पक्राउ गर्न रोक्न माग गर्दै श्रेष्ठले अदालतमा रिट पेस गरेको उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले...
पोखरा । रेडियो नेपालबाट पहिलोपटक मगर भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै आयोजित कार्यक्रममा पत्रकार मीनाकुमारी थापामगर र मनसुधन थापामगर सम्मानित भएका छन् । नेपाल मगर पत्रकार संघ, कास्कीद्वारा पोखरा महानगरपालिका–२१ ठूलीस्वाँरामा आयोजित...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई यूरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले उडान सुरक्षाप्रतिको...
नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने...
पोखरा । विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईमध्ये १ बालकको शव भेटिएको छ । पोखरा महानगरपालिका १४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव आज मंगलबार दिउँसो भेटिएको प्रहरीले जानकारी दिएको छ । निक्सनको शव घटनास्थलबाट करिब १.५ किलोमिटर तल भेटिएको हो...
काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौँ महानगरपालिका–१५ स्थित नेवाः मङ्का छँय् राखिएको छ। ९३ वर्षीय श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।पछिल्लो समय अस्वस्थ रहेका...
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गएको छ । ज्यान गुमाउनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् ।उनको वीरेन्द्र...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा ‘अवरोध’ गरे ओमान माथि पनि बम आक्रमण गर्ने धम्की दिएका छन् । फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टका अनुसार ट्रम्पले टेलिफोन अन्तर्वार्ताका क्रममा ओमानलाई धम्की दिएका...
काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ ।ग्यास अभावले विद्यार्थीलाई समस्या परेको भन्दै उनीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् । त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले...