काठमाडौं । भारतीय प्रधान सेनापति जनरल धिरज सेठ काठमाडौँ आइपुगेका छन् । आइतबार अपराह्न ४ बजेर १५ मिनेटमा एयर इन्डियाको विमान मार्फत सेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानसेनापति सेठले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै...
काठमाडौं। अविरल वर्षसँगै आएको पहिरोले जनधनको क्षति भएका ४ जिल्लामा सरकारले भौगर्भिक अध्ययन टोली पठाउने भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । पहिरो...
पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा भएको नियमित हाइकिङ कार्यक्रमको ७३ औँ शृङ्खला विभिन्न प्राकृतिक, धार्मिक तथा ग्रामीण पर्यटन क्षेत्रको अवलोकन गर्दै सम्पन्न भएको छ । हाइकिङ कार्यक्रम पोखरा महानगरपालिका वडा नंं १३ को काहुँखोलाबाट आर्वा गाउँ, महाप्रभु...
जाजरकोट। कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका बाढीपहिरो पीडितका लागि राहत सामग्री पठाएको छ। प्रदेश सचिव लक्ष्मी विकका अनुसार जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार १५० थान त्रिपाल, १८५ थान ब्ल्याङ्केट, ५० किलो चिउरा, चार क्विन्टल...
काठमाडौं। सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिबिच सात बुँदे सहमति भएको छ। लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो। सहमति भएसँगै...
स्याङ्जा। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले गतवर्ष खानेपानी योजनामा विद्युत उपभोग गरेवापत एक करोड भन्दा बढी नगद अनुदान दिएको छ । आर्थिक वर्ष २०८२-८३ मा लिफ्टिङ् खानेपानी योजनालाई एक करोड एक लाख ९५ हजार विद्युत महशुल अनुदान दिएको हो । स्याङ्जाका...
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रस्तावित ठुला विकास आयोजनाहरूलाई तीव्रता दिने घोषणा गरेका छन्। विकास साझेदारहरूको सहयोगमा सुरु भएका महत्त्वपूर्ण आयोजनाहरू आगामी भदौ पहिलो सातासम्म टेन्डर प्रक्रियामा लैजाने...
काठमाडौं । सरकारले सडक तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भारवहन क्षमतालाई कानुनी परिधिभित्र राख्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने तयारी गरेको छ। हाल मालवाहक सवारीले ल्याउने गरेको ओभरलोडका कारण सडकमा खाल्डाखुल्डी पर्ने, सडकको सतह...
जाजरकोट । पहिरोको उच्च जोखिममा रहेका जाजरकोट भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका दुई सयभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । रिसाङ क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको छ। यसैगरी...