पोखरा । पोखरा महानगरपालिकाको पञ्चवर्षिय नगर उर्जा योजना अनुसार नगरवासीहरुलाई विद्युतीय चुलो प्रदान गरिने भएको छ । महानगरपालिका भित्रका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पुर्याउने लक्ष्यसहित सोमबारदेखि पोखरा २२ बाट विद्युतीय चुलो वितरणको...
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा पुरिएर थप एक जनाको ज्यान गएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । शनिबार बेलुकी पहिरोमा परेर बेपत्ता भएका तीन जनाको सब आइतबार बिहान फेला परेसँगै मृत्यु हुनेको संख्या ४ पुगेको हो । यसअघि पहिरोमा...
काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज काठमाडौं आउँदैछन् । उनी आज अपराह्न चार बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।...
पोखरा । पोखरामा खोला तर्ने क्रममा बेपत्ता दुई बालकसहित तीन जनाको खोजी आज पनि जारी रहेको छ । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखरा महानगरपालिका २६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका थिए । पोखरा १४ विजय...
जाजरकोट । अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी राखिएको छ । हिजो साँझ ५ः३० बजे आएको उक्त...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। ग्याँसको आपूर्ति सामान्य रहेको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो । पछि ग्यास पाइँदैन भन्ने चिन्ताले भण्डारण गर्ने...
काठमाडौं । सरकारले न्यायपालिका र अन्य संवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ । अर्थ मन्त्रालयले ६ साउनको सूचना राखी राजपत्रमा नयाँ तलबमान तोकेको हो । नयाँ तलबमान १ साउन, २०८३ देखि नै लागू हुनेछ । अब प्रधानन्यायाधीशको एक महिनाको तलब एक...
काठमाडौं । काठमाडौं विश्वविद्यालयकोे उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको...
काठमाडौं । साताको कारोबारको अन्तिम कारोबार शुक्रबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर बन्द भएको छ । आज बजारमा कुल ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर...