स्याङ्जा । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर...
काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान सो घटना भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा...
नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको बेमेतरामा भएको सडक दुर्घटनामा १० जनाको ज्यान गएको छ । यस दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । यीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । ‘बेमेतराको पाथर्रा गाउँका करिब ३० जना मानिस पारिवारिक समारोहबाट पिकअप...
एजेन्सी। पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा बिस जना सैनिकको ज्यान गएको छ । शृङ्खलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरूको ज्यान गएको देशका प्रधानमन्त्री हुन मानेटले बताएका छन् । काम्पोङ स्पेउ प्रान्तको चबर मोन सहरको चमकर डुङ गाउँमा रहेको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ ।यस्तै पाउण्ड...
गुल्मी । आजदेखि गुल्मीको रिडी–तम्घास सडकखण्ड एक महिनासम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी रिडी–तम्घास सडकखण्ड बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ । सडकका केही ठाउँमा कडा चट्टान फोर्नुपर्ने र...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युतको मुख्य र वितरण लाइन...
पोखरा । नेपाल बाल संगठन कास्कीको आयोजना र पोखरा महानगरको सहयोगमा बाल संरक्षणमा संचार माध्यामको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रवक्त मोतीराज तिमिल्सीनाले बालवालिकाको संरक्षणमा मुख्य...
पोखरा हेमजा साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गरी प्राध्यापक चूडामणि खनालको स्मृति सभा सम्पन्न गरेको छ । २००९ वैशाख १५ गते खगराज र पशुपतिनाथ खनालका सुपुत्र मानहूँ, तनहुँमा जन्मेका चूडामणि खनालको ७१ वर्षको उमेरमा २०८० वैशाख ३१ गते निधन भएको...