समाज


आज डलरको भाउ घट्यो, युरो र पाउण्डको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर, युरो र पाउण्डको भाउ घटेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३...

बाढीले जीप बगाउँदा २ जनाको ज्यान गयो

विराटनगर । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको ज्यान गएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका(५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी...

मोटरसाइकल चोरेर लैजाँदैगर्दा समातिए एक युवक

पोखरा । पोखरा १४ को सितलटोलमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरेर लैजाँदै गर्दा एक युवक पक्राउ परेका छन् । ग १५ प ३१९ नम्बरको पल्सर मोटरसाईकल सोमबार चोरी गरेर लैजाँदै गरेको अबस्थामा वडा नंबर १४ शितलटोल बस्ने २१ वर्षीय सुवास तामाङलाई पक्राउ गरिएको जिल्ला...

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब ४ करोड विगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मेयर महर्जन सहित...

पोखरा विश्वविद्यालयका विद्यार्थीद्धारा सरसफाई

लेखनाथ । स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोखरा विश्वविद्यालयमा अध्यनरत जनस्वास्थ्य विद्यार्थीहरुको संगठन पोखरा विश्वविद्यालय जनस्वास्थ्य विद्यार्थी संघको आयोजनामा सरसफाई अभियान सञ्चालन गरिएको छ । पोखरा २९ को खुइले डाँडामा राखिएको सरसफाई अभियानको...

भारतमा जलेर एकै नेपाली परिवारका पाँच जनाको ज्यान गयो

कैलाली । भारतको बैंग्लोरमा जलेर पाँच नेपालीको ज्यान गएको छ । खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएका बझाङको जयपृथ्वी नगरपालिकाका वडा नं. ११, सुइलका एकै परिवारका पाँच जनाको ज्यान गएको हो । घाइते भएका जयपृथ्वी नगरपालिका–११ सुइलका मदन बोहरा, उनकी...

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनलाई बालुवाटारको रोयल अम्पायर...

खाटबाट खस्दा १६ महिने नाबालकको ज्यान गयो

भक्तपुरमा खाटबाट खसेर एक १६ महिने बालकको ज्यान गएको छ। भक्तपुर नगरपालिका वडा नं.१० कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको खाटबाट खसेर ज्यान गएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजन कार्कीका...

गुल्मीमा जिप दुर्घटना : १ जनाको ज्यान गयो, ७ घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको चन्द्रकोटबाट कालीगण्डकीको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप कालीगण्डकी–४ओक्याङमा दुर्घटना हुँदा सत्यवती–८ भार्सेकी ३२ वर्षीया कमला बुढाथोकीको ज्यान गएको हो । दुर्घटनामा...