समाज


अनुदान कटौतीको निर्णय ७ दिनभित्र सच्याउन अल्टिमेटम

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले अनुदान कटौती सच्याउन ७ दिनको अल्टिमेटम दिएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती भएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् । अर्थ मन्त्रालयले भने...

पत्रकार विजय नेपाललाई जितप्रसाद द्वा पत्रकारिता पुरस्कार प्रदान

पोखरा । पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ कास्कीको छैटौं साधारणसभा अवसरमा शनिबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले नगद ३५ हजार रुपैयाँ र सम्मानपत्रसहित पत्रकार नेपाललाई...

बर्दिया पोखरा सम्पर्क समाजका सदस्यले मेडिप्लस हस्पिटलमा छुट पाउने

पोखरा । बर्दियाबाट पोखरा आइ बसोबास गर्ने तथा विभिन्न पेशा व्यवसायमा संलग्न बर्दियालीहरुको संस्था बर्दिया पोखरा सम्पर्क समाज कास्कीका सदस्यले पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।...

अरुणांचल र सिक्किम चुनावको मतगणना जारी

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेश र सिक्किमको विधानसभा चुनावको नतिजा आज आउँदैछ । अरुणाचल प्रदेशका ६० सिटमध्ये १० सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । बाँकी ५० सिटको नतिजा आज आउँदैछ । यहाँ भाजपाले २०१९ मा ४१ सिट...

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मुसेखोलामा पहिरो, दमौली–डुम्रे सडक अवरुद्ध

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति ७ बजे...

सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो १ करोड १ लाख नगद

काठमाडौँ । सशस्त्र प्रहरीले गएराति सुनसरीबाट हुन्डीको आशङ्कामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ २७ पैसा...

अन्नपूर्ण दिवस मनाउन ९ देशका राजदूतसहितको टोली पोखरा आइपुग्यो

पोखरा । विभिन्न ९ देशका राजदूतसहितको टोली पोखरा आइपुगेको छ । अन्नपूर्ण दिवस मनाउन पोखरा आएको टोलीलाई पोखराका पर्यटकीय सङ्घ संस्थाहरूले पञ्चेबाजा सहित स्वागत गरेका छन् । उनीहरू आज धम्पुसदेखि धितालसम्म पदयात्रा गर्ने कार्यक्रम छ । सन् १९५० जुन ३ मा फ्रान्सेली...

यार्सा टिप्न गएका चार जनाको लेक लागेर ज्यान गयो

मुगु । मुगुमा बितेका दुई दिनमा यार्सागुम्बा टिप्न गएका चारजनाको ज्यान गएको छ । लेक लागेर उनीहरूको ज्यान गएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा शनिबार ज्यान गएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार...