पोखरा । ढुवानी अभावका कारण उत्तरी गोरखाका किसानहरूले उत्पादन गरेका स्याउ बजार झार्न समस्या भएको छ । व्यावसायिक स्याउ खेती गरेका लाक्पा डुण्डुप लामाको फार्ममा उत्पादन भएको करिब ५ लाख किलो स्याउ गोदाममै थन्किएको हो । कोभिडको समयमा प्रदेश सरकारको बिरुवामा...
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमुना बनेको छ। गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम शुरु गरेको थियो। घाचोकको सिरानखेत...
काठमाडौं । दसैं, तिहार र छठपर्व लक्षित गरी सहुलियत पसलमा सर्वसाधारणले सामान हेरी २ रुपैयाँदेखि १४० रुपैयाँसम्म छुट पाउने भएका छन् । वाणिज्य तथा आपूर्ति सचिव मधुसूदन बुर्लाकोटीका अनुसार सहुलियत पसल असोज ७ देखि सञ्चालन हुँदैछन् । यस्ता पसलमा खाद्य व्यवस्था...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा छ । हिजो युरो एकको खरिददर १४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा थियो...
विराटनगर । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ । अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । प्रसादी...
पोखरा । निजी स्वास्थ्य संस्था मार्फत किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा...
काठमाडौं । यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको...
विराटनगर । मोरङमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको ज्यान गएको हो । प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन् । भारतीय दम्पती...
पोखरा । पोखरामा पौडी खेल्ने क्रममा डुबी एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । हिजो (मंगलबार) दिउँसो करिब १ बजेर ३० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउस स्थित पावरहाउस रिसोर्टमा बसेका भारतीय...