समाज


देशभरि अझै झन्डै २ लाख हेक्टरमा रोपाइँ हुन बाँकी

काठमाडौं । साउन दोस्रो सातासम्म आइपुग्दा देशभरि अझै अझै १ लाख ९५ हजार ६ सय ६९ हेक्टरमा रोपाइँ हुन बाँकी छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्यांक अनुसार देशभरि कुल धानखेती हुने १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये अझै १ लाख...

आज पनि घट्यो सेयर बजार

काठमाडौं । अघिल्लो कारोबार दिन ३३.२८ अंक घटेको सेयर बजार मंगलबार ४.६४ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २६९६ अंकमा झरेको छ, अघिल्लो दिन २७०१ अंकमा थियो । दिनभर बजार उतारचढावमै रह्यो । १२ : १० बजे कारोबार अवधिभरको न्यूनतम अंक २६८१ मा बजार...

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । पहिरो खसेको झण्डै साढे ४ घण्टापछि मुग्लिङ–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । सडक डिभिजन भरतपुरकाअनुसार...

आन्दोलनको कारण पोखराका अस्पतालमा पनि ओपीडी सेवा बन्द, बिरामी मर्कामा

पोखरा । नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण पोखराका अस्पतालमा पनि ओपीडी सेवा बन्द हुदाँ बिरामी मर्कामा परेका छन् । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा संघको आह्वानमा देशभरका सरकारी, गैरसरकारी...

मोरङ जिल्लामा डिजेको बजाउन पूर्ण निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभर मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कार्यक्रमहरूमा डिजे बजाउन निषेध गरेको छ। सहायक प्रमुख जिला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचनामा अर्को सूचना जारी...

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ)र जिल्ला प्रहरी...

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

विराटनगर । सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी गर्दै मिति २०८३ साल साउन ११ गते राति ९: ०० बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको जानकारी दिएको छ। स्थानीय प्रशासन ऐन, २०२८...

सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले घट्यो

काठमाडौं । आज सुनको मूल्य घटेको छ।सुनको मूल्य आज चार हजार ३०० रुपैयाँले घटेको हो। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ रहेको...

पाल्पामा टिपर दुर्घटना : सहचालक ज्यान गयो

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । टिपर चालक घाइते भएका छन् । हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर गएराति तानसेन नगरपालिका–१२ गाईघाट नजिकै ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा सहचालक...