नवोदित गायक बलराम खनाल र सञ्जु खनालले मौलिक तीज गीत सार्वजनिक गरेका छन् । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसर पारेर उनीहरुले 'दिदी–भाइको गन्थन' भाग–२ बजारमा ल्याएका हुन् । गत बर्ष सार्वजनिक भएको भाग १ ले दर्शक स्रोताको मन जित्न सफल भएपछि...
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जालेअवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । आज मंगलबार जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ८, ९ र १० का एरियाहरुका होटलहरु चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अन्दाजी ९० लिटर घरेलु मदिरा नष्ट गरेको...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदकी प्रत्याशी शोभा गौतम नेतृत्वको प्यानलले उद्योगी–व्यवसायीको साझा हित, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, लगानी प्रर्वद्धन तथा पोखराको आर्थिक विकासलाई केन्द्रमा राखेर प्रतिबद्धता...
सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मालम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सूचना जारी गरी भदौ १० गते मोहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय भएको जनाएका छन्। ‘बुधबारका दिन मोहम्मद...
काठमाडौं । ठगी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक वकिलले सर्वोच्च अदालत परिसरमा आत्महत्या प्रयास गरेका छन्।मुद्दा हारेपछि उनले सुसाइड नोट लेखेर सर्वोच्च अदालतबाट हामफाल्ने प्रयास गरेको बताइएको छ। सर्वोच्च अदालत सुरक्षा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद...
काठमाडौं । उखु किसानहरूलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी गरेको छ । यसका लागि कृषि विभागले उखुखेती धेरै हुने तराईका ११ वटा जिल्लाहरूमा स्थलगत अध्ययन सुरु गरिसकेको छ ।विभागको टोलीले सुनसरी,...
पोखरा । पोखरा-दुबई नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका प्रमुख पर्यटन व्यवसायीहरू र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) राजदूत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल साम्सीबीच छलफल भएको छ। पोखराबाट दुबई नियमित उडान भर्न सके पोखरा, गण्डकी...
चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामै नयाँ हास्य सिरियल निर्माण गरेका छन् । अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ। सिरियलका...
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गरेका छन् । राजदूत साइमनले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । भेटमा...