समाज


सिरहामा प्रधानमन्त्रीको राजीनामा माग्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सिरहा। सिरहामा स्थानीयहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा...

लमजुङमा पहिरोले धन्सार भत्किदाँ २ जनाको ज्यान गयो

पोखरा । लमजुङमा पहिरोले धन्सार भत्किदाँ २ जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किएको हो । धन्सार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउपालिका १ घनपोखरा नायुका टिक बहादुर...

पोखरामा अमेरिकी नागरिकको ज्यान गयो

पोखरामा एक अमेरिकी नागरिकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा ज्यान गएको हो । स्थानीयवासीको सहयोगमा लडेकोस्थलबाट तत्काल उद्धार गरी...

खाना पकाउने ग्यासको अस्थायी अभाव, स्टकमा नराख्न उद्योगीको आग्रह

नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान...

सुनसरीमामा विरोध प्रर्दशनले लियो उग्र रुप : प्रर्दशनकारीले गरे तोडफोड,आगजनी र भौतिक आक्रमण

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किदाँ भएको विरोध प्रदर्शनले आज उग्र रुप लिएको छ । आइतबार प्रहरीले चलाएको गोली लागेर एक युवाको ज्यान गएपछि आक्रोशित बनेका प्रदर्शनकारीले सोमबार सुनसरी जिल्लाका विभिन्न स्थानमा तोडफोड,...

सुनसरीमा सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको दुई समूहको झडपपछि उग्र बनेको अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ । आइतबारको झडपपछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा र सामाजिक...

नारायणगढ–मुग्लिन सडक खण्ड : पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ । बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सडक कार्यालय भरतपुरका...

डेंगु नियन्त्रणमा नागरिकको भूमिका किन महत्त्वपूर्ण छ?

पुष्पराज कोइराला, प्राध्यापक कन्या क्यामपस पोखरा  नेपालमा मनसुन सुरु भएसँगै डेंगु संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) ले सार्वजनिक...

सांसदलाई पीए दिने निर्णयविरुद्धको रिटमा ‘कारण देखाऊ’ आदेश

काठमाडौं। सङ्घीय संसद्का सदस्यहरूलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले ‘कारण देखाऊ’ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले सो निर्णयका सम्बन्धमा सरकारसँग लिखित जवाफ माग गर्दै आदेश जारी गरेको हो...