समाज


रसुवाबाट सुरु भएको बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा

काठमाडौं । रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्र पारेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार धादिङमा अहिलेसम्म ठूलो मानवीय क्षति नभए पनि गल्छीमा एउटा झोलुङ्गे पुल बाढीले बगाएको छ। बाढीको सतह बढ्दै गएपछि प्रशासनले सतर्कता बढाएको...

रसुवा बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीसँगै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधावित र अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी...

रसुवा बाढी : उद्धार तथा राहतका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धार तथा राहत कार्यलाई आवश्यकताअनुसार तत्काल अघि बढाउन सबै हेलिकप्टरलाई तयारी अवस्थामा...

रसुवामा आकस्मिक बाढी : टिमुरे बजारमा ठुलो क्षति

रसुवा । रसुवा जिल्लामा बुधबार बिहान आएको आकस्मिक बाढीले टिमुरे बजारमा ठुलो क्षति पुर्‍याएको छ । बिहान करिब ९ बजे आएको आकस्मिक बाढीले टिमुरे बजारका बस्तीमा ठुलो क्षति पुगेको प्रहरीले जानकारी दिएको हो । बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका...

सर्पदंशबाट सिरहाका ११ वर्षीय बालकको ज्यान गयो

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–२ गमहरियाका ११ वर्षीय प्रियांसु भगतको सर्पदंशबाट ज्यान गएको छ। घरमा सुतिरहेका बेला सर्पले डसेका प्रिंयासुको सोमबार साँझ ६ बजे उपचारकै क्रममा ज्यान गएको हो। ३ भदौ राति करिब १० बजे प्रिंयासु र उनका ८ वर्षीय भाइ दिव्यांशु...

घरेलु श्रमलाई नियमन र औपचारिकीकरण गर्ने दिशामा अघि बढ्दै सरकार

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकार घरेलु श्रमलाई नियमन र औपचारिकीकरण गर्ने दिशामा अघि बढिरहेको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले यस्तो...

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी शासनका आम्दानीका स्रोत रोक्नु...

घट्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ५.३० अंक घटेको छ । अघिल्लो दिन १९.१३ अंक घटेको बजार साताको दोस्रो कारोबार दिन पनि घटेरै बन्द भयो । आजको कारोबारपछि नेप्से परिसूचक २५९४ अंकमा कायम भएको छ । घटेको बजारमा कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा...

लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण

काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले लुम्बिनी प्रदेशका तीन जना प्रदेश सभा सदस्यहरूसँग पुनः स्पष्टीकरण माग गरेको छ। पार्टीको स्पष्ट निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालले रूपन्देहीका सन्तोष कुमार...