समाज


पहिरोमा परी बेनीमा एक वृद्धको ज्यान गयो, एकजनाको उद्धार

पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको ज्यान गएको छ । गएराति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए...

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न उपभोक्ता संरक्षण विभागको आग्रह

काठमाडौं । आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री–वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै...

सुनसरीमा धार्मिक सद्भाव भड्कियो, आक्रोशित समूहले जलाए मोटरसाइकल

काठमाडौं । सुनसरीमा धार्मिक सद्भाव भड्किदाँ कर्फ्युबीच स्थिती तनावग्रस्त बनेको छ । कर्फ्युको उल्लंघन गर्दै भएको प्रर्दशनमा प्रदर्शनकारीले सुनसरी देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा मोटरसाइकल जलाएका छन् । सुरक्षाकर्मीको गोली लागेर ३०...

गण्डकी प्रदेशका दुध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रदान

कास्की । आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् ।गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । मापदण्डअनुसार छनोट भएका दुग्ध...

सुनसरी घटना : सर्वपक्षीय बैठक जारी

विराटनगर । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको घटनापछि सर्वपक्षीय छलफल जारी छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको हो । छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवाहरु सहभागी छन् । कप्तानगञ्जमा आइतबारराति दुई...

सुनसरीमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, सेना परिचालन

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका- ३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली...

सुनसरी घटना : साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं। सुनसरीमा धार्मिक सद्‌भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि मन्त्री गुरुङले साँझ केन्द्रीय सुरक्षा समितिको...

सुनसरीमा दुई समुदायबिच भएको झडपको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा...

नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन

काठमाडौं। मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष लगायतका...