काठमाडौं । लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसेका छन् । २० मेगावाट जलविद्युत् आयोजनाको सुरुङमा ती मजदुर फसेको कम्पनीका प्रबन्ध निर्देशक तथा इप्पानका सचिव विजयमोहन भट्टराईले जानकारी दिए । उनका अनुसार नदीको सतह भन्दा १ सय मिटरमाथि...
काठमाडौं । रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् । नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै जनाए अनुसार झन्डै ४ सय पर्यटक सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये...
काठमाडौं। सरकारले रसुवागढी र भोटेकोशी नदीको तटीय क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेका परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मृतकका...
काठमाडौं। सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई सहज र प्रभावकारी बनाउन ड्रोन उडाउन अनुमति लिनु नपर्ने र हेलिकोप्टरलाई विभिन्न माध्यमबाट सङ्केत दिन सकिने विशेष व्यवस्था गरेको छ । बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता...
काठमाडौं । रसुवाबाट आएको बाढी त्रिशूली मिसिएपछि नुवाकोटको विदुरमा बाढीबाट बच्न रुखमा चढेको दुई जनाको उद्धार गरिएको छ । विदुर नगरपालिका–५ स्थित देवीघाटमा रुखमा चढेका दुई जनाको उद्धार गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताए । स्थानीयको सहयोगमा उनीहरूलाई...
काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत साढे दुई करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई...
काठमाडौं । हिमपहिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको चीनले सूचना दिएको जनाइएको छ । जसका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ। बाढीसम्बन्धी सूचना जारी गर्दै नेपाल बाढी सूचना र राष्ट्रिय विपद् जोखिम...
काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडक खण्डमा सवारी आवागमन बन्द गरिएको जनाएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै सडकको...
काठमाडौं । रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी कुल ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका...