समाज


कर्णालीमा नवनियुक्त ३ मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णालीमा नवनियुक्त ३ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा...

रसुवा बाढी : अहिलेसम्म १७७ जनाको शव भेटियो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले जानकारी दिए । अहिलेसम्म चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव भेटिएको छ । चितवनमा...

नुवाकोट पुगे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नुवाकोट पुगेका छन् । तिब्बतबाट आएको विनाशकारी बाढीको क्षति, राहत र उद्धार कार्यबारे जानकारी लिन उनी नुवाकोट पुगेका हुन् ।

नेपालतर्फ गएको भूकम्पका कारण बाढी र पहिरो गयो : चिनियाँ राजदूत

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्। नेपालको सरकारी टेलिभिजन ‘एनटिभी वर्ल्ड’ सँगको अन्तर्वार्तामा राजदूत चाङले उक्त कुरा...

रसुवा बाढीबाट एनआईएमबी बैंकका ७ कर्मचारी सम्पर्कविहीन

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत सात कर्मचारी बुधबार आएको बाढीबाट सम्पर्कविहीन भएका छन् । रसुवास्थित स्याफ्रुवेसी शाखाका पाँच, टिमुरे शाखका १ र मैलुङ एक्स्टेन्सन काउन्टरमा एक जना गरी सात कर्मचारी सम्पर्कविहिन भएका छन् । स्याफ्रुवेसी...

नुवाकोटको बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुरु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनस्सुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा,...

भोटेकोशी बाढी : आबुखैरेनीमा भेटिएका ९ शव पोखरा ल्याइयो

पोखरा। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी...

बाढी प्रभावित क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालित

काठमाडौं । रसुवामा आएको बाढीमा परी ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार यसबारे जानकारी दिएको हो। केन्द्रका प्रमुख फणिन्द्रप्रसाद पौडेलका अनुसार विपद् प्रभावित क्षेत्रमा...

बाढीबाट ५७९ जना पर्यटक सम्पर्कविहीन, ४६६ विदेशी

काठमाडौं । भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने विदेशी ४६६ जना छन् । कूल सम्पर्कविहिन हुनेहरुको संख्या ८२६ जना छन् । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना छन् ।हालसम्म...