समाज


कास्की कांग्रेसमा मतगणना जारी, किशोरदत्तको अग्रता (मत परिणाम सहित)

पोखरा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चयनका लागि अहिले मतगणना कार्य भइरहेको छ । सभापतिका उम्मेद्वारको मत गणना भइरहेको नेपाली कांग्रेस कास्कीले जनाएको छ । कुल २१२५ मत खसेकोमा  साँझ ९ः ४५ सम्म एक हजार दुई मत गनिएको छ । त्यसमा किशोरदत्त बरालले अग्रता...

गण्डकी अपडेट : १८५ नमुना परीक्षणमा १५ जनामा पोजेटिभ,२७ जना निको भए

पोखरा । पछिल्लो २४ घण्टामा प्रदेशमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा कास्कीका ८, बागलुङका १ र नवलपरासीका ६ जना रहेको निर्देशनालयले जनाएको छ । १८५ जनाको नमुना परीक्षण गर्दा ८ महिला र ७ पुरुष गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो...

विद्यालयको भर्याङमाथि वाइफाइ चलाउन चढेका छात्रको लडेर मृत्यु

जलेश्वर । विद्यालयमा मोबाइलमा वाइफाइ चलाउन विद्यालयको भर्याङमाथि चढ्दा लडेर एक छात्राको ज्यान गएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका– १ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत बलवा नगरपालिका १ का १८ वर्षीय सन्दीप महतोको लडेर ज्यान गएको प्रहरीले...

पछिल्लो २४ घण्टामा १ लाख ९६ हजारले लगाए कोभिड विरुद्धको खोप : ३०२ जना सन्चो भए

काठमाडौं । कोभिड १९ विरुद्धको खोप लगाउने काम तीव्र बनाइएको छ । र अपुग खोप खरिदका लागि सरकारले पहल गरिरहेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको...

प्रहरीमा जागिर खुल्यो, इन्स्पेक्टर,प्रहरी जवानदेखी धोबी सम्मको माग

काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा जागिरको लागि आवेदन खुला गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर प्रहरी प्रधान कार्यालयले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ। इच्छुकहरूलाई आवदेन दिन पनि प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ।साथै एक सय...

मौसम पूर्वानुमान : तीन वटा प्रदेशका उच्च भेगमा हिउँ पर्ने

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी...

कोरोना अपडेट : पोखराका २ संक्रमितको मृत्यु, ३३ जना निको भए

पोखरा । पोखरामा आज एकै दिन २ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । पोखरा २९ की ८६ वर्षीया महिला र पोखरा महानगरपालिका ३० का संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै कोरोना संक्रमणबाट...

पोखरा महानगर प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा, रिज्याल आए

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा भएको छ । बरालको ठाउँमा बलराम रिज्याल आउने भएका छन् ।बरालको  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको हो ।भने रिज्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पोखरा महानगर...

फाइजर खोप किन्न बाधक बनेको खरिद ऐनमाथि सरकारद्धारा बाधा अड्काउ फुकाउ आदेश

काठमाडौं । कोरोना विरुद्धको खोप किन्नका लागि खरिद ऐब बाधक बनेपछि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ । सरकारले अमेरिकी खोप निर्माता कम्पनी फाइजरसँग सोझै ६० लाख नौ सय डोज खोप खरिद गर्न ऐनको प्रावधान अनुकुल नभएपछि आदेश जारी गरेको जनाएको छ। सम्बन्धित खोप...