काठमाडौँ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अङ्कित १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक...
पोखरा । गण्डकी प्रदेश सरकारले पदमुक्त गरेका संक्रामक तथा सरुवा रोग व्यवस्थापन तथा संचालक समितिका पदाधिकारी र सदस्यले हिजो साँझ अबेर रिट दायर गरेका छन् । अस्पताल व्यवस्थापन तथा संचालक समिति गठन आदेश २०७७ विपरित सरकारले खारेजी गरेको भन्दै समितिका पदाधिकारी...
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । ३० वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले अहिलेसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आयोगका...
महिनौँपछि पेट्रोलको मुल्य घटेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार पेट्रोलको भाउ घटेको हो । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको...
काठमाडौं । कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय परिसर अगाडि पत्रकारहरूले धर्ना दिएका छन्। श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरूवा गर्ने, नियमित पारिश्रमिक नदिने लगायत समस्या बढ्दै जान...
काठमाडौं । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको...
काठमाडौं । विभिन्न सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई निषकासने गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलब कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने क्रम बढेसंगै श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ आन्दोलित बनेको...
काठमाडौँ । अमेरिकाबाट आएको शंकास्पद रकमको मुद्दामा आज सुनुवाई हुदैँछ । पृथ्वीबहादुर शाहले अमेरिकाबाट शंकास्पद रकम ल्याएका थिए । राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको अनुरोधमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शाहको खातामाथि अनुसन्धान थालेपछि शाह सर्वोच्च...
काठमाडौं । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध नाबालिकाले अदालतमा बयान फेरेकी छिन् । यस प्रकरणमा बहस गर्दै आएका कानुन व्यवसायीहरुले पीडित नाबालिकाले बयान फेरेको कुरा बाहिर ल्याएका हुन् । पीडित नाबालिकाले जिल्ला अदालत तनहुँमा उजुरीमा...