समाज


सभामुखले बोलाएको बैठकमा श्रम संस्कृति पार्टी गएन

काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डीपी) अर्यालले बोलाएको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित भएको छ । सोमबार सिंहदरबारमा जारी बैठकमा सो पार्टी अनुपस्थित भएको हो । सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक...

नवनियुक्त आईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी बलका नवनियुक्त आईजी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्ले वैशाख १९ गतेबाट लागु हुने गरी नारायणदत्त पौडेललाई...

दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षकरण रिटउपर आज सर्वोच्चमा सुनुवाइ हुँदैछ । भट्ट पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास र गोल्छा पत्नी सिमाले दायर गरेको रिटमा...

पोखरा बसपार्कका सुकुमबासीले गरे आन्दोलनको घोषणा

पोखरा । पोखरा बसपार्कका सुकुम्बासीले वैकल्पिक व्यवस्था नगरी आफूहरुलाई हटाउन खोजे मान्य नहुने बताएका छन् । काठमाडौंका सुकुमबासी बस्तीमा डोजर चलेपछि हालै गठन भएको भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष  जिल्ला समिति कास्कीले आईतबार पोखरामा पत्रकार...

भुर्तेल बन्धु समाज नेपाल कास्कीको अध्यक्षमा वीरेन्द्र चयन

पोखरा । भुर्तेल बन्धु समाज नेपाल कास्कीको वीरेन्द्रराज भुर्तेल चयन भएका छन् । शुक्रबार सम्पन्न समाजको नवौं साधारण सभा एवं पाँचौं अधिवेशनले वीरेन्द्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा दुर्गा शर्मा भुर्तेल सचिवमा चिरंजीवी...

युवा प्रतिभा सम्मानबाट पत्रकार श्रेष्ठसहित १४ जना सम्मानित

पोखरा । सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीले विभिन्न क्षेत्रमा योगदान पु¥याएका १४ जना युवालाई सम्मान गरेको छ । गण्डकी प्रदेशस्तरीय युवाप्रतिभा सम्मानबाट बिहिबार १४ जना युवाहरुलाई सम्मान अर्पण गरिएको हो । गण्डकी प्रदेशमा रहेर कृषि, कला, उद्यम,...

वास्तविक सुकुमवासीलाई स्थानान्तरण गरिन्छ, हतोत्सहित हुनु पर्दैन : मेयर आचार्य

पोखरा । पोखराका महानगरका प्रमुख धनराज आचार्यले वास्तविक सुकुमवासी हतोत्साहित हुन नपर्ने बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिदै उनले ‘सुकुम्बासी बस्तीमा रहेका वास्तविक सुकुम्बासी परिवारलाई उचित रूपमा व्यवस्थापन गरिनेछ । कसैले पनि...

स्याङ्जामा अवैध रुपमा ढुंगागिट्टी उत्खनन् गरि ओसारपसार गर्ने ट्याक्टर नियन्त्रणमा

पोखरा । स्याङ्जामा अवैध रुपमा नदिजन्य पदार्थ ढुंगागिट्टी उत्खनन् गरि ओसारपसार गर्ने २ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जा पुतलिबजार नगरपालिका वडा नम्बर १३ हटियाबाट अवैध रुपमा गिट्टी उत्खनन गरेको आरोपमा ग १ त ७००६ नम्बरको ट्याक्टरलाई...

पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग

पोखरा । गण्डकी प्रदेश पर्यटन बोर्ड पुर्नगठन गर्न ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)ले माग गरेको छ ।पर्यटनको क्षेत्रमा काम गर्ने अगुवा संस्था टान गण्डकीले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) साझेदारीमा कार्य गर्ने गरी बोर्डको स्थापना भए पनि सो अनुसार...